Dungal (द ) (en Nepali)

Keshari, Malika · Sangri La Books

Ver Precio
Envío a toda Colombia

Reseña del libro

तिब्बत विलयपछिको जोरजुलुम सहन नसकेर दुर्लङ्घ्य हिमपर्वत र नदी छिचोल्दै नेपालको भूगोलसम्म आइपुगेका शरणार्थीहरूको कहानी हो, दुङाल तन र मनका असङ्ख्य घाउचोट बोकेर यता आए पनि तिनको दुःख र कष्ट उस्तै छन् । देश गुमाउनुको अथाह पीडानुभूति अनि शरणार्थी जीवनको अन्त्यहीन अनिश्चितताबीच पनि यसमा एक युवतीको असाधारण प्रेमगाथा छ । यसले दशकौंदेखि जीवन र परिचय खोज्दै भौतारिइरहेका तिनै अनागरिकहरूको आर्तनाद बोकेको छ ।

Opiniones del Libro

Opiniones sobre Buscalibre

Ver más opiniones de clientes